
३० हजारको ल्यापटप किन्दा ६० हजारको उपहार
जुनसुकै ब्रान्डको ल्यापटप खरिदमा सिधै १०% नगद छुट र लक्की ड्रमार्फत आकर्षक पुरस्कार जित्ने अवसर।
Official offer
आधिकारिक दसैँ अफर
छुट, लक्की ड्र र खरिदसम्बन्धी जानकारी
नेपालीहरूको महान पर्व बडादसैँको अवसरमा म्याक्सेल कम्प्युटरले ग्राहकहरूका लागि सोच्नै नसकिने भारी छुट र उपहारहरूको ओइरो सहितको दसैँ अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत जुनसुकै ब्रान्डको ल्यापटप खरिदमा सिधै १० प्रतिशत नगद छुटका साथै विभिन्न उपहारहरू उपलब्ध गराइएको छ।
लक्की ड्र पुरस्कार
- प्रथम पुरस्कार: रु ६०,००० बराबरको ब्रान्ड न्यु ल्यापटप
- दोस्रो पुरस्कार: २७ इन्चको मोनिटर
- तेस्रो पुरस्कार: गेमिङ हेडफोन
जुनसुकै कम्प्युटर सामग्री खरिद गर्दा प्राप्त हुने लक्की ड्र कुपन मार्फत ग्राहकहरू पुरस्कारका लागि सहभागी हुन सक्नुहुन्छ।
पुतलीसडकस्थित सोरुमबाट वा आधिकारिक वेबसाइटमार्फत अनलाइन अर्डर गरेर यो सुविधा लिन सकिन्छ। दसैँको मौकामा नयाँ ल्यापटप किन्ने वा आफ्नै रोजाइको कम्प्युटर एसेम्बल गर्ने सोचमा हुनुहुन्छ भने म्याक्सेलको यो अफर तपाईंका लागि छुट्नै नहुने अवसर बन्न सक्छ।
Special offer
Dashain Tihar Offer Products
यहाँ देखाइएको मूल्य cart र checkout सँग मिल्छ।
HP Notebook 15 (AMD Ryzen 7 7730U Processor | 16GB RAM | 512GB SSD | AMD Radeon Graphics | 15.6″ FHD Display)
Rs 96,299.1
Rs 106,999
1 Year Warranty
HP Laptop 15-fd0154wm (15.6" FHD Touch, Intel Core Ultra 5 125H, 8GB RAM, 512GB SSD)
Rs 95,400
Rs 106,000
1 Year Warranty
HP Laptop 15-fc0120nia (15.6" FHD IPS, AMD Ryzen 7 7730U, 16GB RAM, 512GB SSD, Backlit KB)
Rs 93,600
Rs 104,000
1 Year Warranty
ASUS TUF Gaming A16 FA607NUQ (16" 144Hz FHD+, Ryzen 7, RTX 4050 6GB, 16GB, 512GB SSD)
Rs 164,700
Rs 183,000
1 Year Warranty
Dell Pro 15 PV15255 Ryzen 5 7520U Laptop Price in Nepal | 8GB RAM, 512GB SSD
Rs 80,799
Rs 82,799
1 Year Warranty
Dell XPS 13 DX13260 Core Ultra 7 355 – 8GB RAM, 512GB SSD
Rs 132,300
Rs 147,000
Free Home Delivery
Dell 15 Pro Essential (AMD Ryzen 7 7730U Processor | 16GB RAM | 512GB SSD | AMD Radeon Graphics | Windows 11 Home | 15.6″ FHD IPS 120Hz Display)
Rs 99,000
Rs 110,000
1 Year Warranty
Dell 15 DC15255 Laptop (15.6" FHD, AMD Ryzen 7 7730U, 16GB RAM, 512GB SSD)
Rs 98,100
Rs 109,000
1 Year Warranty
Dell Latitude 5420 ( Intel Core i5 11th Gen Processor | 8GB RAM | 256GB SSD | 1920 x 1080 FHD Display )
Rs 46,800
Rs 52,000
Cash on Delivery















